तटस्थ तर्फ
प्रिय साथीहरुलाई यस ब्लगको शीर्सक कुनै दार्शनिक विचारदेखि प्रेरित लग्न सक्छ कारण EQUANIMITY एक दार्शनिक शब्द या भनौ एक दार्शनिक विचार हो | तर यस ब्लगको सम्बन्ध न कुनै दार्शनिक विचारसित छ , नत यो ब्लग कुनै वाद ( ism ) को मुखपत्र बन्न चाहन्छ | यहाँ हजुरहरुले पउन हुनेछ मेरो मन मस्तिष्कमा विविन्न विषय प्रति उप्जेका विचार अनि भावनाहरु येसर्थ यहाँहरुले कुनै पूर्वाग्रह्बाट ग्रसित नभई खुल्ला मन मस्तिष्कबाट पढीदिनु हुन्छ अनि टिका टिप्पणी आलोचना समालोचना गरीदिनु हुन्छ भन्ने आशा गरेको छु |